नियम ४९
बोलपत्रको सूचनामा लागत अनुमान खुलाउनु पर्ने
“दुई करोड रुपैयाँसम्मको लागत अनुमान भएको निर्माण कार्यको बोलपत्र आह्वानको सूचनामा लागत अनुमान रकम खुलाउनु पर्नेछ ।